गीत र दीप श्रेष्ठ

बिहीवार दिउसो गायक दीप श्रेष्ठको अनामनगर स्थित घरमा पुग्दा उनी वरपरी बाद्यवादकले घेरिएर आजको एकल साझको लागी साधनारत थिए।साधना गर्नु दैनिकै भईसकेको बताउने श्रेष्ठले आज साझ प्रज्ञा भवनमा सामाजिक कार्यको लागी धित मरुनञ्जेल गीत गाउने तयारीमा जुटेका छन्। लामो समय पश्चात देश भित्रको एकल साँझमा देखा पर्न लागेका श्रेष्ठलाई धनकुटेली चेलीवेटी र दाजुभाईको समुहले एकल साझमा उर्तान लागेका हुन्। Find More …

डाक्टर बने नायक रेश, पुस्तकपनि लेख्न भ्याए

नेपाली एक्टर रेश मरठ्ठाले बाल्टिमोर अमेरीका पुगेर आफुले तयार पारेको पुस्तक बिमोचन गरेका छन्। प्रोफेसर डक्टरहरुको समुह डा. सेल्भीन कुमन, डा. कार्लोन प्रवा, डा. उनी शिवरमान र तामील एक्टर ऱ्याकले एकसाथ रेशको पुस्तक ट्रिप टु भेगस बिमोचन गरेका हुन्। पुस्तक बिमोचन कार्यक्रममा बोल्दै रेशले लामो समयदेखीको सपना साकार भएको बताए। पुस्तकले  एसीयन अमेरीकनको अबस्था र उनीहरुको मुद्धालाई उठाउने जनाए। ‘पुस्तकभित्र मित्रता Find More …

टेकेन्द्रले टेके सांगीतिक बजारमा पाइला

tekendra nepaliकरिब १३ बर्षको सांगीतिक संग्लग्नता, ब्याचलर इन म्युजिक र निरन्तर सांगीतिक साधना, टेकेन्द्र नेपालीका परिचय हुन्| संगीतका कुसल साधक टेकेन्द्र  अन्तत आयका छन “लायको माया” गीतको भिडियो सहित|  आफ्नो कला र गलालाई विभिन्न ठाउँ मा प्रस्तुत गर्दै आफ्नो साधनामा पोख्त भएका गायक टेकेन्द्रले यो गित मार्फत नेपाली सांगीतिक बजारमा बिधिबत पाइला राखेका हुन् भन्दा फरक पर्दैन| मिलन पछिको पिडालाइ गीतमार्फत ब्यक्त गर्न खोजियाको छ| बाटो मोडेका, Find More …

बिरु लामा र टिका पुनको ध्यान कता छ ?

हाम्रै गाउ समाजका यथार्तपरक कुराहरु जस्तै साउको ऋण तिर्न बिदेशिनु परेको अवस्था, बिदेशीय पछि एक अर्काको ज्यान एकातिर ध्यान (मन) अर्कातिर भयको कुरालाई समेटिएको लोकदोहोरी गीत “ध्यानत त्यतै जाने “बजारमा आएको छ | गीतले भन्छ यो परदेशी ठाउमा तिम्रो यादमा ,निकै झल्को आउछ गाउ पाखामा गएको घरमा खोले सिस्नु खाएको किन नजाला ध्यान तिमीतिर Find More …