कतालागे हनुमाने र मंगली राफ्टिंग चढेर

nkg2आजकल टेलिफिल्म मेरी बास्सैका एक चर्चित जोडी हनुमाने र मंगलीको चर्चाले बजार तातेको छ| उनीहरु राफ्टिंग चढेर कतै गयको हल्ला चलिरहेको छ| बिहे गरेर घरजम गरेको हल्ला पनि आइरहेको छ| बास्तबिकता बुझ्न खोज्दा उनले भने “यसपाली त्यसै पनि बधाई धेरै खाइयो होउ”| तर यो प्रसंग मेरी बास्सैको उनको जोडी रजनी गुरुङ संग बेहुला बेहुलीको पहिरनमा अनि राफ्टिंगमा तैरिदै गरेको फोटाको हो| फोटो पत्रकार नबिन बाबु गुरुङको निर्देशनमा बनेको म्युजिक भिडियोका उक्त दृश्यले Find More …

केदार आय नया कृतिको साथमा

nimukhaa२०७० को चितवन आइडल बिजेता केदार बरुवाल क्षेत्री नया गित “जब तिमी” लियर आयका छन| केहि समय यता अध्यनका लागि अस्ट्रेलिया रहदै आयका गायक केदारले युबराज निमुखाको शब्द अनि कल्याण सिंहको संगीतमा उक्त गित गायका हुन्| गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ| मायामा समर्पित सब्दलाई रोमान्टिक पप सैलिमा संगीतबद्ध Find More …

नेपाली साहित्यकार तथा संगीतकर्मी, अमेरिकामा सम्मानित

ny nबिगत १३ बर्ष देखि “प्रवाशी देशप्रेम साहित्यिक महोत्सब” गर्दै आइरहेको N & J Entertainment Inc. USA ले यो वर्ष पनि भव्यताका साथ उक्त कार्यक्रम सम्पन्न गरेको छ| हिजो मे २८ तारिखका दिन न्यु योर्कको शेर्पा क्यिदुग हलमा विभिन्न साहित्यकार तथा संगीतकर्मी लगायत सामाजिक, सैक्षिक क्षेत्रमा योगदान पुर्यायका व्यक्तिहरुलाई सम्मन तथा बालकलाकार कबिन बिक्रम शाहको “लब यु मम” को म्युजिक भिडियो बिमोचन Find More …