सामाजिक जनचेतना जगाउन गीतले ठुलो भूमिका खेल्छ| राजनीतिमा पनि ठुलो मानब सागर बटुल्न, जनतालाई आफ्नो पक्ष्यमा ल्याउन गित संगीत प्रयोग गरेको पाइन्छ| बातावरण जोगाउन होस् या बनजंगलको महत्व बुझाउन गित संगीत सिर्जना हुदै आइरहेको छ| दि स्याडोज ब्याण्डले गायको “म हुँ प्रकृति मलाई बाच्न देउ” बोलको गित Find More …
New nepali film based on B P Koirala’s Novel called “TEEN GHUMTI” (तीन घुम्ती) which is directed by Babu Ram Dhakal and produced by Rakesh Adukia has released its trailer where Garima Panta, Dhurba Dutta, Sushant Karki are in main roles. This film will be released on 17th od Ashadh.
संगीतकार, गीतकार तथा गायक राजन राज सिवाकोटीको सब्द, संगीत अनि अन्जु पन्थ संगको युगल गायनमा छक्का पन्जा चलचित्रको गित सार्बजनिक भयको छ| दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्रमा वडा नम्बर ६ का अधिकांश कलाकारका साथमा केहि नया थापियाका छन्| चलचित्र वडा नम्बर ६ मा रहेको गित सुर्के थैली कै भाग २ भन्न सुहाउने यो लोक भाकाको गितमा पुर्ब पश्चिम रेलमा मायासंग गुडेको कुरा गरियको छ| भबिस्यमा राम्रो हुने सकारात्मक संदेश पनि दिन खोजेको देखिन्छ|
उक्त गीतमा राजन इशानकै संगीत संयोजन रहेको छ भने कोरियोग्राफी कबिराज गहतराजले गरेका छन् भने पुरुसोत्तम प्रधानले छायांकन गरेका छन्|देशका भिभिन्न ठाउमा छायांकन गरेर गीतलाई आकर्षक बनाउन खोजियको छ| चलचित्र छक्का पन्जा भाद्र २४ मा रिलिज हुदै छ |शुभकामना छ चलचित्र छक्का पन्जाका सम्पूर्ण युनिटलाइ|