शहरमा जे को चर्चा छ

गायक तथा मोडेल श्याम कार्कीको एल्वम ट्वान्टी सिक्सटिनमा समावेश तिम्रो मायाले बाधेर राख गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो रिलिजसँगै चर्चामा छ । कार्कीको एल्वम द रिवृल क्रियशनले बजारमा ल्याएको हो भने भिडियो लाई बारकोड प्रोडक्सन्ले बजार मा ल्याएको छ।गीतमा बिराट कडेरियाको संगीत र रबि मल्लको शब्द रहेको छ । सतिश श्रेष्ठको निर्देशन सम्पादन रहेको भिडियो छायाङ्कन भने सतिज श्रेष्ठ, अनिल मानन्धर र उमङ्ग शाहीले गरेका हुन्| भिडियो मा आश्मा गिरिको Find More …

उत्तम थापाले कसको साथ् पयानन ?

uttamगायक उत्तम थापाको सांगीतिक यात्रा निरन्तर चलिरहेको छ| कहिले उनि आफ्नो सिर्जना अरु गायक गायिकालाई गाउन दिन्छन त कहिले आफै गाउछ्न| भर्खरै उनले नया गित “तिम्रो साथ्” भिडियो सहित Find More …

धर्मेंद्रको चलचित्र धावन सुरु

एक कुसल गायक तथा संगीतकारका रुपमा चिनियका धर्मेन्द्र सेवान, नेपाल तारा नामक गायन प्रतिस्प्रदाबाट नेपाली सांगीतिक फाँटमा अगिबडेको देखिन्छ| यद्यपि उनि सांगीतिक परिवारमा हुर्के बढे तेसैले संगीत उनको रगतमै थियो भन्दा फरक नपर्ला| पप, रक, लोक तथा आधुनिक गित उनको स्वरमा सुन्न पाइन्छ| केहि चलचित्रमा स्वर दियिसकेका छन् भने हिन्दि भाषामा पनि गित गाइसकेका छन्|

संगीतमै समर्पित धर्मेन्द्र सेवन नियमित रुपमा केहि रेस्टुरेन्टमा गाउने गर्छन| उनको संगीतमा नया पाइला सुरु भयको छ, चलचित्रका संगीतकारका रुपमा| केशभ खड्काद्वारा निर्मंधीन चलचित्र “सफर”मा धर्मेंद्रले आफ्नै संगीतमा गित गायक छन्| अर्जुन सुबेदीको सब्दरचना रहेको उक्त गीतको बोल रहेको छ “म हेर्दै छु “| अहिले अडियो मात्र सार्बजनिक गरियको यो गीतको तारिफ पाउन थालिसकेका छन् गायक तथा संगीतकार धर्मेन्द्र सेवनले| यो चलचित्र सफरमा धर्मेन्द्रका अलावा उज्ज्वल मेघी गुरुङ तथा स्वरुप राज आचार्यको पनि संगीत रहने छ| धर्मेंद्रको यो चलचित्र संगीतकारको धावन (यात्रा ) निरन्तर शिखर चढ्दै जाओस हाम्रो शुभकामना|

https://youtu.be/llycoUz5reU?t=1

सहिमाको सनसनी पूर्ण गित

sahimaaगायिका सहिम श्रेष्ठ बुटवलबाट आफ्नो गायन यात्रा प्रारम्भ गरेकी हुन्| गायन प्रतिस्प्रधामा भाग लिय पछि हौसियकी सहिमाको चर्चा “हेरेको हेरेइ हुन्छु होला” भन्ने गीतले आकासियको हो| तेस पछि उनको सांगीतिक यात्रा निरन्तर चलिरहेको छ| कहिले तीजको गित कहिले आधुनिक, कहिले चलचित्र त कहिले रोमान्टिक पप नया नया गित दिने क्रम जारी छ| देश बिदेशका कार्यक्रममा पनि उत्तिकै ब्यस्त रहने सहिमाले आफ्नो एल्बम मस्तीबाट मस्तिले भरिपूर्ण गित “त्यो आकाशमा” Find More …