गायक दिलिप के सी को लोक पप गित “बदामे आँखा” भिडियो सहित सार्बजनिक भयको छ| एउटी महिलालाई जिस्काउदा प्रयोग गरिने सब्दाहरु जस्तै हिडाई, जिउ, डाल, दांत, आँखा लगायतलाइ गितिसब्दमा बुनेका छन् गीतकार प्रकाशले भने ति सब्दलाई रोमान्टिक लोक पप सैलिमा संगीतबद्ध गरेका छन् गायक तथा संगीतकार कल्याण सिंहले| गोपाल रसाइलिको संगीत संयोजन Find More …
इरा र प्रेमको गायनमा उपस्थिती
नेपाली सुमधुर संगीत जगतमा उपस्थिती नामक एक नयाँ एल्बम थपिएको छ । पती प्रेम न्यौपानेको लेखन्लाई इराले गायनमा प्रस्तुत रेकिछिन। यस एल्बममा संगीत समेत प्रेम इराको नै रहेको तथा प्राय गीत वियोगान्त र कर्णप्रिय छन् । यो मेरो मनको भन्ने बोलको गीत हाल मिडिया युट्युबमार्फत सार्वजनिक भइरहेकोछ र गीतले राम्रो उपस्थिती पनि जनाइरहेको छ । यस गीतको सिक्वेलको रुपमा भन पागलभन भन्ने गीतलाई पनि सार्वजनिक गर्ने तरखरमा लागेको न्यौपाने दम्पत्तीको भनाइ रहेको छ ।अहिले गीत सुन्ने मात्र नभई Find More …
“लाल्टिन”को पहिलो पोस्टर आयो
दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, जनक बर्तौला, राज कटुवाल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको चलचित्र लाल्टिनको पहिलो पोस्टर सार्बजनिक गरियको छ| भानुप्रतापको प्रस्तुती तथा अनिम श्रेष्ठ र राज केसीको लगानीमा तयार भएको चलचित्र हो ‘लालटिन’| पोष्टरमा चलचित्रका एक कलाकारले लालटिन समातेका छन् जसको शरीरको पछाडी पट्टीको भाग मात्र देखाइएको छ । पोष्टरमा चलचित्रका कुन कलाकार हुन भनेर चिनिन भने सकिदैंन । यस चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्।
मेरो रगतमै संगीत छ : अजर जंगम
नेपाली संगीतिक आकासमा एउटै गीतबाट चम्कने तारा बनेका गायक हुन अजर जंगम। पिता बरिष्ठ संगीतकार दीपक जंगम र माता संगीतकि प्रध्यापक एवम् शब्दकार डा. बेनी रावल जंगमको कोखबाट २०४२ सालमा बानेश्वरमा जन्मिएका अजर नेपाली संगित जगतमा एक आशा लाग्दो किरणको रुपमा उदाइरहेका छन्। रगत रगतमा संगीत बगेको अजरले सानोमा भने खेलकुदलाई सपना बोकेका थिए।भर्खरै मात्र हिट्स एफएम म्यूजिक अवार्डमा चारवटा म्यूजिक अवार्ड Find More …