मायाले मन बराल्छ त ?

ekलोक दोहोरि होस् या आधुनिक निकै यथार्थ परक अनि घत लाग्दा सब्द रचनाकार, सब्द तथा लय संकलक एक  नारायण भण्डारीको सब्द तथा लयमा नया लोक दोहोरि गित आयको छ | जवानीको बेलामा हुने या मनमा उब्जिने भावनालाई सब्दमा उतारेका छन| गीतको बोल रहेको छ “मायाले मन बराल्छ”| गीतले भन्छ “लैनो गाईलाई घास , थारो गाईलाई पराल, मायाले मन बराल्छ”| सीतारा म्युजिकको प्रस्तुति रहेको उक्त  गितमा  गोपी  कृष्ण  पंगेनी र  देवी  घर्तिको स्वर Find More …

एभिन्यूजका ५ फिल्म आउने

_MG_6090समाचारमुलक टेलिभिजन एभिन्यूजले एभिन्यूज पिक्चर्स मार्फत फिल्म निमार्णमा उत्रने भएको छ। आईतवार दरवारमार्ग स्थित होटल अन्नपूर्णमा एक कार्यक्रमको आयोजना गर्दै ५ फिल्म निमार्ण गर्ने घोषणा गरेको छ। एभिन्यूज पिक्चर्सले अर्को फिल्म निमार्ण  कम्पनी अनन्या पिक्चर्ससंगको सहकार्यमा फिल्म निमार्ण गर्ने भएको हो। कार्यक्रममा बोल्दै एभिन्यूजका अध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली फिल्मको भविष्य मौलिक र समानान्तर फिल्म निमार्णमा टिक्नेकारणले गर्दानै आफुहरु फिल्म निमार्णमा होमिएको Find More …