लम्जुङ नेटा-थान्सिङ मा जान्मिएका गाएक तथा गीतकार प्रकाश सिङ को पहिलो एल्बम “मेरो सारंगी” ११ मे २०१६ मकाउको ईण्डियन गार्डेन् रेस्टुरेन्टमा भब्यरुपमा बिमोचन कार्यक्रम सम्पन्न भयो | NRNA मकाउका अध्याक्ष मुकेश बरूवालको प्रमुख अतितथ्यमा कार्यक्रम सन्चालन भएको थियो । मकाउमा कार्यरत विभिन्न संघ संथाका पदाधिकारीहरुको उपस्थित रहेको थियो साथै बरिस्ट गाएक तुला पर्बतको पनि उपस्थित रहेको थियो । उपस्थित बिसिस्ट अतिथिहरुलाइ सुश्री श्रिशा कुँवर र एमि ले दोसल्ला ओढाइ माया को कोसेली स्वोरुप प्रकाश सिङ को एल्बम “मेरो सारंगी” प्रदान Find More …
निमाले नचाय, अमेरिकाको पोर्टल्यांडमा
गायक निमा रुम्बा केहि महिना देखि अमेरिका र जापानका विभिन्न सांगीतिक कार्यक्रमहरुमा ब्यस्त छन्| मे २१ तारिखका दिन सानो नेपाल नामक संस्थाको प्रस्तुति रहेको “म्युजिकल नाइट विथ निमा रुम्बा”, ओरेगन राज्यको पोर्टल्यांडमा सम्पन्न भयको छ| करिब ७ बजे सुरु भयको कार्यक्रममा निमालाई तेहीका केहि इस्थानिय नेपाली कलाकारले पनी Find More …
कबि किशोर घिमिरे व्यक्ति र सिर्जना

२ दशकको लेखन यात्रामा ५० भन्दा बडी आफ्ना सब्दजाललाइ संगीतबद्ध गराई विभिन्न गायक गायिकाको स्वरमा रेकर्ड गरयिसकेका श्रस्टा कबि तथा गीतकारको नाम हो किशोर घिमिरे| उहाले हालसालै गायक अनिल सिंहको एकल संगीत र स्वर अनि आफ्नो एकल सब्द रचनामा “बहुमुल्य मधुर सम्झना”, एल्बम तयार पर्नु भयको छ साथै केहि समय अघि एउटा कबिता संग्रह “एक हरफ जिन्दगी” पनि Find More …
जुर्मुराउदै भिम तुलाधर

२०४०/४२ को आसपास रेडियो नेपालमा भोइस टेस्ट गरेपछि मात्र गीत गाउन पाउने अबस्थामा आफुभित्र क्षमता छ भने भोइस टेस्ट बिनानै एल्वम निकाल्न सकिन्छ भनेर नेपाली पप गीतको बाटो खोल्ने काम गरेका गायक हुन भिम तुलाधर। काठमाडौं असनमा जन्मिएका तुलाधरले आफ्ना केहि मिल्ने साथीहरुसंग मिलेर खोलेको संगितीक समूह द इन्फूल्योनसेस मार्फत नेपाली पप गीत संगीतमा एउटा नयाँ अध्यायको आरम्भ गर्न सफल रहे। उनै भिम तुलाधर र उनको संगीतिक समूह द कालिड ब्याण्डले झण्डै १५ बर्षको अन्तराल पछि Find More …