गाँठोको केहि कुरा फुक्यो

gatho

बुटवल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्र ‘गाँठो’को ‘थिम सङ’ र क्यारेक्टर पोस्टर फ़ुकाइयको छ अर्थात सार्बजनिक गरियको छ| केहि समय अगाडी यसको टिजर फ़ुकाइयको थियो| सुरज भुसाल र तिलकबहादुर क्षेत्रीको लगानी रहेको उक्त चलचित्र  गाँठो आगमी भदौ  ३१ गते पुरै खुल्ने छ| मौन, होस्टल रिर्टन्स जस्ता चलचित्रबाट चर्चित  भुसालले यो चलचित्रमा होस्टल रिर्टन्सकै Find More …

समाज परिवर्तनको लागी बुद्ध, म र नेपाल

२५६० औ बुद्ध जयन्तीको अवसर पारेर बुद्ध म र नेपाल नामक समाजको स्थापना गरिएको छ। बिभिन्न कलाकार र संगीतकर्मीको उपस्थिती रहेको समाजले बुद्धको ज्ञानलाई नेपालको प्रत्येक गाऊ गाऊ सम्म पुगेर फैलाउने उद्देश्य बोकेको शनिवार काठमाडौंमा एक कार्यक्रम बिच जानकारी गराईएको छ।गौतम बुद्धको जन्मथलो नेपाल हुदा हुदैपनि अझैपनि गौतम बुद्धका सिद्धान्त र महाबाणीहरु सबै नेपालीले थाहा नपाईसकेको कारणनै समाजले यस तर्फ काम गर्न लागको Find More …

चलचित्र पत्रकारिता सम्मान र पुरस्कार

 

चलचित्र पत्रकार संघले यस बर्षको चलचित्र प्रत्रकारिता सम्मान डब्बु क्षेत्री तथा चलचित्र प्रत्रकारिता पुरस्कार तुलसी गिरी ‘भावुक’ र श्याम आर्याललाई प्रदान गरेको छ।शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सूचना तथा संञ्चार मन्त्री शेरधन राईको हातबाट पुरस्कार एवम् सम्मान बितरण गरिएको हो।१७ औं बार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा चलचित्र पत्रकार संघको काम कारवाही बारेमा Find More …