maya nai ho by Monkey Temple

One of the most popular rock band from Nepal called Monkey Temple has come up with their latest release. Monkey Temple has released the song titled “Maya Nai Ho” with video. This song is written & composed by Sareen Deoja for the album named as “Single”. This song  was recorded, Find More …

सानीले कस्को जिन्दगि पारिन भताभुङ्ग

saaniबाणी ब्यान्डका भोकलिस्ट पुष्पन  प्रधानको सब्द अनि संगीतमा तयार भयको नया गित सानी सार्बजनिक भयको छ| एउटा केटा एउटी सानीको (केटीको) मायाजालमा परेर छुटिसके पछि उक्त केटामा आउने भावनालाइ सब्दजालमा उनेर ती सब्दलाई निकैनै राम्रो संग संगीतबद्ध गरेका छन्  पुष्पनले | गायक  ApAth Mapchhan (TT)ले Find More …

बताससंग के सोध्दै छिन् ? सुनिता कार्की

sunita karkiकरिब ५ बर्ष अगाडी love with me नामक गीति संग्रह लियर आयकि गायिका सुनिता कार्की फेरी अर्को एल्बम ए बतासबाट शिर्ष गित भिडियो सहित सार्बजनिक गरेकी छिन् | अधिकांश समय म्युजिक र मिडियामा बिताउने सुनिताको यो नया गित ए बतास Find More …

झुम्की चलचित्रमा नौलो प्रयोग गरियको गित “सखि ये” सार्बजनिक

jhumkeeअपिल बिस्टद्वारा निर्देशित चलचित्र झुम्की जसमा अभिनय गरेका छन् , दयाहांग राई, रिश्मा गुरुङ , मनोज आर .सी , भोलाराज सापकोटा , बिजय बराल , प्रमोद अग्रहरी , रबिन्द्र सिंह बानिया , सुष्मिता कार्की, मलिना जोशी आदि कलाकारले | उक्त चलचित्रमा संगीत दियका छन् हाल अमेरिकामा रहेका गायक हेमन्त रानाले अनि कालि प्रसाद बास्कोटाले| काली प्रसाद बास्कोटाको संगीतमा अनि सबिन “एकतारे” र कालि प्रसादको संयुक्त सब्द रचनामा “सखि ये” बोलको गित Find More …