नेपाली गित संगीत प्रेमी बादल प्रसाईको संगत बिस्तारै कुसल संगीतकर्मीहरुसंग हुन पुग्यो| उहाहरुको साथ् सहयोग अनि बादलको आफ्नै मिहिनेत र लगनसिलताले गर्दा बादल एल्बम निकाले जसको शिर्ष गित धेरैले मन परयापछी हौसियाका बादलले एक पछि अर्को गित सार्बजनिक गर्दै सांगीतिक यात्रा अगाडी बढाई रहेका छन्| अहिले देश बिदेशका कार्यक्रममा उनको माग बढ्दो छ| इंडिया, दोहा Find More …
“हेरिटेज नेपाल फेष्टिवल”मा निक्की र आयुष
आफ्नो भाषा, कला र सस्कृतीको संरक्षण र सम्बर्दन गर्दै नेपाली सन्ततीहरुलाई एकै थलोमा आबद्द गर्न यहि मे २८, शनिवारका दिन भर्जिनियामा हुन गैरहेको “हेरिटेज नेपाल फेष्टिवल” मा अहिलेका निकैनै चर्चित युवा पुस्ताका दुई व्यक्तित्व गायिका निक्की कार्की र YouTuber as well as a viner आयुष रिमालले Find More …
बिदुरले बनाय ” स्वार्थी हुदै गयौ तिमि”को भिडियो

गायक इन्द्र बश्यालको स्वरमा रहेको स्वार्थी “हुदै गयौ तिमि” बोलको गीतको भिडियो निर्माण गरियको छ| बिदुर पाठकले काठमाण्डौका रमणीय इस्थानहरुमा रामसरण उप्रेतीद्वारा छायांकन गरायकाछन| कुराकानीको क्रममा विदुरले भने “अहिले ग्ल्यामर चलेको बेलामा मैले प्रेजेन्टेसन चेन्ज गरेर निर्माण गरेको छु तेसैले गीतले मागेको जति मात्र Find More …