“छाडेर जाने त्यो माया” बोलको गित बज्न थाले पछि चर्चा पाउन थालेका गायक सोनाम शेर्पाले दोस्रो एल्बम कहानी २ बजारमा ल्याएका छन् । आफ्नै सब्द र संगीतमा ५ ओटा फास्ट पप सैलिका गीत रहेको ‘कहानी २’ एल्बमको यानी माया को भिडियो पनि सार्बजनिक गरेका छन्|
यो गीतलाई भिडियोमा उतारेका छन् निर्देशक निकेश खड्काले जस्मा अभिनय गरेका छन् वर्षा सिवाकोटी , शिव कुमार कार्की र साफी सापकोटाले |
हाम्रो समाजमा आफ्नो भन्दा अरुको चियो-चर्चा बडी हुने गर्छ| आफु को हुँ? मैले के गरिरछु? मैले गर्नु पर्ने के हो भन्दा पनि अरुले के गरिराछ भन्ने ध्यान दिने चलन छ तर रुपक राईले सार्बजनिक गरेको गीतमा भने फरक छ| “म त यस्तै झकास जिउछु अरुको त बालै भयन” यस्तै यस्तै सब्द छन् जसको मुख्य कुरानै म मेरो जिन्दगि मेरो तरिकाले जिउछु अरुले के भन्ला के गर्ला भन्ने कुरामा बालै दिन्न भन्ने भाव रहेको छ| यो भावलाइ सब्दमा उतारेका
A brand new pop song entitled “TASBIR” has been released by Sajal Nepal and Sumi Khadka as their debut. Sajal has penned the song based on tragedy story. Through this song he has tried to express the feeling of a person who was in love with someone and used to share many things has been changed