आनन्द अधिकारीद्वारा रचित गितमा जति सुन्यो उति गहिरो भाव भेटिन्छ| चाहे त्यो “ओराली लागेको” मा होस् या “मलाई पुगेन यो बैसले” सबै गित अर्थपूर्ण छन्| रचनाकार आनन्द अधिकारीले फेरी अर्को अर्थपूर्ण गीतको रचना गर्नु भयको छ “धारिलो रैछ माया” | उक्त गित समाबेस गरिने छ राम कृष्ण ढकालको आगामी एल्बम आवरणमा| आवरण एल्बम बिन्ध्यवासिनी म्युजिक Find More …
जापानमा नबिन पौडेल मोह बढ्यो
नेपालका कुना काप्चाका सांस्कृतिक तथा औधोगिक मेला महोत्सबमा अतेन्तै ब्यस्त रहने लोक गायक तथा सर्जक नबिन पौडेल आजकल बिदेशका कार्यक्रममा पनि ब्यस्त हुन लागेका छन्| मे १ तारिखको म्युजिक मेलाका लागि सुगम पोख्रेल, निर्णय, सम्झना लगायतका कलाकारका साथ जापान पुगेका नबिन पौडेलको Find More …
मलाईका र सोनाक्षीले काठमाडौं तताउने
बैसाख १२को महाभूकम्पबाट क्षती पुगेकाहरुको सहयोगार्थ सैनिक श्रीमती संघले राजधानीमा बलिउड कलाकारहरुलाई उर्ताने भएको छ। बिहिवार सोल्टी होटलमा एक कार्यक्रम गर्दै जेठ १ गते टुडिँखेलमा आयोजना हुने कार्यक्रममा बलिउड नायिका द्धय सोनाक्षी सिन्हा र मलाईका अरोरा खानले अफ्ना प्रस्तुती दिने पक्का भएको जानकारी गराईएको हो। अमर पंछी नाम दिईएको कार्यक्रममा बलिउड नायिकाको साथमा नेपाली नायिकाहरुले समेत आफ्ना प्रस्तुती दिन भएका छन्। कार्यक्रममा नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, Find More …
आमालाई कहाँ खोज्ने ?
मातातिर्थ औशिको अवसर पारी आमाको महत्व दर्साउने केहि नया गित केहि पुरानै ताजा भयका छन्| आभा मुकरुंग, रुपा बिस्ट, दि स्मिर्ती ब्याण्ड, प्रेम परियार, छेवंग लामा , श्रेयेशी चेमजोंग राई,कृष्मा अबिगल, सुनिता प्रधान लगायतका कलाकारको स्वोरमा आमा समर्पित गीतहरु छन्| यहि भिडमा अलि फरक यथार्थ परक गित गायका छन् , गायक शान्तिम Find More …