piracy is not a major problem

माफी चाहन्छु english title नेपाली लेख भयकोमा, खासमा piracy को नेपाली नामकरण तेती सुनिदैन तेसैले चलन चल्तीको भाषा प्रयोग गरे| स्कुल पढदा हलमा टिकट हेर्ने दाइलाई भनेर भित्र गैन्थ्यो अनि बस्ने सिट नहुदा सिडीमै बसेर हेरिन्थ्यो सायद त्यो पनि piracy थियो होला पैसा नतिरी हेरेको| तेही समयमै ठाउँ ठाउमा ठुलो टि भी मा मान्छे संग पैसा उठायर फिल्म देखाउथे ठाउँ ठाउँमा सायद त्यो पनि अर्को piracy होला| पछि क्याम्पस पढ्ने बेलामा नेपाली गित खुबै सुन्न मन लाग्थ्यो अनि बजारमा सी डी त थियन क्यासेट किन्न जादा पसले संग एउटा मात्र हुन्थ्यो अनि भन्थ्यो “क्यासेट त मा संग एउटा मात्र छ किन्ने नै भए हप्ता दस दिन कुर्नु पर्छ हैन गित नै सुन्ने त हो नि भने मा डबिंग गर्दिन्छु एउटा गीतको ३ रुपियामा Find More …

प्रकाश सिंगको पहिलो

prakash singhकामको सिलसिलामा मकाउ बिदेसीएका युबा प्रकाश सिंग प्रबाशमानै बसेर नेपाली मेलोडी गीतहरुको पहिलो एल्बम मेरो सारंगी लिएर नेपाली संगीतिक फाटमा उदाएका छन। लमजुंग नेटा – थान्सिंगमा जन्मीएका गीतकार तथा गायक प्रकाश सिंग आफ्नै एकल प्रयासले एल्बम ल्याएको बताउँछन्। नया बर्ष २०७३ को अवसर पारी दुइवटा म्यूजिक भिडियो पनि रिलीज गरेका छन। मेरो सारंगी शिर्ष गीतमा उनलाई नायिका नीता ढुंगानाले साथ दिएकी छन र प्रकाश आफैले अभिनय गरेका छन। अर्को भिडियो
भूकम्प सम्बन्धी गीत भएकोले र उनी आफै भुकम्प पीड़ित भएकाले भूकम्प जादाको आफ्नो Find More …

सुर्य राईले ल्याय ‘च्याट’

13101309_828347010642414_1642400270_nदुई दशक देखि साङ्गीतिक यात्रा समर्पि गायक सूर्य राईले राजधानीको संवाद डबलीमा आयोजना भएको एक कार्यक्रमकाबीच दोस्रो एल्बम ‘च्याट’ को विमोचन गरेकाछन । वरिष्ठ कलाकार कृष्ण मल्लको प्रमुख आतिथ्यता साथमा संगीतकर्मी तथा सञ्चारकर्मीशरुको Find More …

राजेश पायल राईको शाननै बेग्लै

rajeshनेपाली सांगीतिक फाँटमा सबै भन्दा धेरै उपनाम पाउने गायक राजेश पायल राईलाइ कहिले राई इज किङ्ग त कहिले मेगा स्टार, कहिले नायक त कहिले स्टाइलिश सिङ्गर भनिन्छ | संसारमा नेपालीहरु भएका प्राय सबै ठाउँ र देशमा आफ्नो जोडदार सांगीतिक प्रस्तुति दियिसकेका यी गायक जहाँ जान्छन तहल्कै मच्चाउछन| उनले गर्ने प्राय कामहरुले पनि नया नया रेकर्ड बनाउछन चाहे त्यो अन्य भाषामा गित गाउदा होस् या एकै दिनमा सबै भन्दा धेरै गित रेकोर्ड गर्ने होस् या एकै दिनमा धेरै प्रकारका एल्बम सार्बजनिक गर्ने कुरा होस् उनि प्राय सबैकुरामा Find More …