पहेंलो बत्ति मुनि गाउदै “बरी लै” भिडियो हेर्नुस

logo paheloनेपाली सांगीतिक आकाशमा एक पछि अर्को आशलाग्दो सांगीतिक समुह देखा पर्दै छ| केहि दिन अगि गोर्खाली तक्माले सबैको ध्यान खिच्यो र अझै सेलायाको छैन| अहिले फेरी अर्को समुह आयको छ आफ्नो पहिलो प्रयास “बरी लै ” लियर, यो समूह हो “पहेंलो बत्ति मुनि”| यसमा ५ जना सदस्य छन्,दिपेश कुँवर (Bass), Find More …

अस्ताय थिन्ले

thinleyसेतै फुलेका लामा दाह्रि अनि त्यस्तै जुँगा, अस्तव्यस्त कपाल चाहुरिएका गाला झण्ट हेर्दा भोटमा चौरीपाल्दै गरेको जस्तो देखिने किसान एकाएक फिल्मको पर्दामा हिरो बनाईन्छ। फ्रान्सेली फिल्म निमार्ता एवम् फोटोग्राफर एरीक भ्यालीले तिब्वतबाट नेपाल छिर्दै गर्दा नुन बोक्दै गरेको चौरी धपाईरहेको भटेका थिन्ले लेन्डुप उनै एरीकको फिल्ममा नायक बनेर देखा पर्छन।थोरै फिल्ममा मात्र पनि सानदार अभिनय गरेर सबैका मन जित्न सफल उनै थिन्लेको दुर्घटनामा दुखद निधन भएको छ।
आइतवार साँझ डोल्पाको सदरमुकाम दुनैबाट आफ्नो पूख्यौली घर छिप्कातर्फ जादै गर्दा उनी सवार घोडालाई विपरित दिशाबाट आईरहेको खच्चरले धक्का Find More …

मायालाई तराजुमा जोखे गीतकार आनन्द अधिकारीले भिडियो हेर्नुस

माया प्रेम एब्स्ट्रयाक हुन् जसलाई देख्न, छुन तथा तौलन सकिदैन तेसैले आफ्नो मान्छेले कति माया गर्छौ भनेर सोध्धा ठ्याक्कै quantified उत्तर दिन सकिदैन| यस्तो मायालाइ तराजुमा तौलिने प्रयास गरेका छन् गीतकार आनन्द अधिकारीले, दुनियाको माया एकातर्फ गित मार्फत जसलाई संगीतबद्ध गरेका छन् संगीतकार आनन्द राईले भने गायक छन् बिस्व नेपालीले|

गीतकार आनन्द अधिकारी एक अध्यनशील तथा अध्यात्मिक व्यक्तित्व हुनुहुन्छ| उहाको लेखाई Find More …

इराको चित्त किन बुझ्दैन त ?

iraगयनमा सानैदेखी रुची राख्दै अअएकी गायीका इरा न्यौपानेले आफ्नो र आफ्ना श्रीमान प्रेम न्यौपानेको शब्द रचनामा एल्बम बजारमा ल्यायकि छिन| स्कूले जीवन देखि नै बिभिन्न कार्यक्रम्हरुमा आफ्नो सांगीतिक सहभागिता जनएकी इराले बिभिन्न Find More …