प्रेमगित आफैमा व्यावसायिक रुपमा सफल चलचित्र| जती कमर्सियल बन्यो चलचित्र त्यती नै दर्शक श्रोताको मन जित्न पनि सफल बन्यो चलचित्रले। जती निर्माण पक्षलाई फाइदा पुर्यायो त्यो भन्दा बढी सफल बनेर उदाए नायक प्रदिप खड्का|
चलचित्र स्केप बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका प्रदिपको पहिलो चलचित्र खासै व्यबसायिक नबने पनि अभिनयको तारिफ भने राम्रै पाएका थिए। जब प्रेमगित चलचित्रका गितहरु रिलिज भए त्यसताका नै धेरै रुचाइयो गितसंगीत अनि साथमा रुचाइए प्रदिप पनि, चलचित्रको रिलिज सङ्गै एकाएक सबैको नजरमा परे प्रदिप् उनको अभिनयको तारिफ मात्रै भएन धेरै शुभचिन्तक पनि कमाए प्रदिपले। उनलाई आफ्नु सपानाको राजकुमार साथमा आफ्नु Dream boy को रुपमा धेरैले उनका तस्विरको साथ आफ्नु फेसबुकको वाल सम्म रङ्याए। तर उनका शुभचिन्तक यतिमामात्रै सिमित भएनन।
उनकी एक महिला फ्यानले उनको नामको ट्याटु नै खोपाइन आफ्नु हातमा शिल्पा घ्याचो तामाङ नामकी प्रदिपकी फ्यानले प्रदिपको नाममा हातमा खोपेको ट्याटु सहितको तश्विर सामाजिक सञ्जालमा पोष्ट गरिन र आफ्नु फेसबुकको वालमा
यसरि आफ्नु माया दर्शाइन प्रदिपको लागी
“तिम्रो नामको ट्याटु खोपेर तिमीलाई चाहने मै मात्र छु भनेर साबित गर्न खोजेकी होईन .. तिमीलाई चाहनेहरु धेरै छन् म पनि ति मध्ये एक हुँ … तिमी र तिम्रो कामलाई माया गर्छु ..As a well wisher, as a fan and as a lover म तिमीलाई अझ माथि पुगेको हेर्न चाहन्छु…Love u frm di bottom of my heart…”
प्रतिउत्तरमा प्रदिपले उनको त्यो माया प्रेमको सम्मान गर्दै आफ्नु प्रतिकृया यसरि आफ्नु वला बाट नै दिए शिल्पाको पोष्ट सेयर गर्दै “This is sth i cannot explain in words… an amazing experience of an acceptance and identity I alwaz aspired… Shilpa, u made me feel especial. Wel, All I can say is, nw My name iz imprinted on ur body, n urs iz in my heart… N i hop sumday i will reside on every single heart out there… Thanx again everyone fo ur love n support..”
नायक प्रदिप खडकाको यो यात्रा जारी रहोस शुभकामना
लेखक :- मदन रिजाल