उदयमान गायक रबिन गिरिको “सफल थियो यात्रा हाम्रो” बोल्को गितको म्युजिक भिडियो सार्बजनिक भएको छ। झापाका गायक गिरि ले बिदेसमा बसेर नेपाली संगीत मा एउटा इटा थपने काम गरेका छ्न । रबिन आफ्नो सागितिक प्रसतुती का कारण प्रवासी नेपाली हरु माझ पनि उतिकै लोक पृय छ्न। नेपाली संगीतको छेत्रमा आफ्नो विशेष पहिचान इस्थापनाथ प्र्यत्न्शिल उनलाइ येस गित मा गायिका अप्सरा घिमिरे ले साथ दिएकी छ्न।
रबि मल्ल्को संगीत रिदम रसाइलिको शब्द रहेको यश गितलाइ उदय राज पौडेल ले सङित सम्योजन गरेका छ्न। सतिज श्रेष्ठ ले निर्देशन सम्पादन छायांकन गरेको उक्त भिडियो लाई बारकोड प्रोडुक्सन्ले निर्मान गरेको छ। समिक्षक र संगीत प्रेमी स्रोता माझ गायक गिरि ले चाडै एल्बम र नया म्युजिक भिडियो ल्याउने जान्कारी दिए।
https://youtu.be/m9suATOs508?t=1