गायक तथा संगीतकार उत्तम थापा मगरको सब्द अनि संगीतमा गायिका केशु गुरुङले गायको गित “सारङ्गी बजाउने दाई” म्युजिक भिडियो सहित सार्बजनिक भयको छ|लामो समयदेखि कलाकारितामा रहिरहेकी केशु गुरुङको यो पछिल्लो गीतमा एउटा सारंगी बजाउने युवाको संगीतमा मोहित भयर प्रेमजालमा परेको भावना पोखियाको छ| सामान्य लोक सब्दलाइ पपाधुनिक सैलिमा संगीतबद्ध गीतको संगीत संयोजन चाद सिंहले गरेका छन्|
सोनम पाख्रीनको निर्देशनमा एउटा फरक परिबेसको कथा बस्तु समेटिएको भिडियोमा बिबेक र रचनाको अभिनय रहेको छ| सुजन थापाले छायङ्कन गरेको फुटेजलाइ टेकेन्द्र शाहले सम्पादन गरेर भिडियो निर्माण भयको छ|