सुदन गैरे जब नेपालमा हिट हुने क्रममा थिय तेती बेला अमेरिका आय, उनि अमेरिका अनि गित नेपालमा अभिभाबक बिनाका बच्चा जस्ता भय | बीच बीच मा पनि उनले गित सार्बजनिक नगरेका भने होइननन तर अपेक्ष्याक्रित सफलता भने मिले जस्तो भान हुदैन| यी आदि कारणले हुन सक्छ उनि अहिले एउटा दमदार प्रस्तुतिका साथ् आउदै छन्| “तेरी यादें “उनको अब सार्बजनिक गर्न लागिएको गित हो |हुन त नेपाली गायकले हिन्दि गित गाउनु कुनै नौलो कुरा त होइन धेरै जनाले गायका छन् तर सुदन गैरेले अलि फरक Find More …