
बुटवल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्र ‘गाँठो’को ‘थिम सङ’ र क्यारेक्टर पोस्टर फ़ुकाइयको छ अर्थात सार्बजनिक गरियको छ| केहि समय अगाडी यसको टिजर फ़ुकाइयको थियो| सुरज भुसाल र तिलकबहादुर क्षेत्रीको लगानी रहेको उक्त चलचित्र गाँठो आगमी भदौ ३१ गते पुरै खुल्ने छ| मौन, होस्टल रिर्टन्स जस्ता चलचित्रबाट चर्चित भुसालले यो चलचित्रमा होस्टल रिर्टन्सकै नजिर हुसेन र अभय बराललाई दोहोर्याएका छन् । नाम पुरानो तर मान्छे नया नायिका नम्रता श्रेष्ठको यो पहिलो चलचित्र हो।
यस चलचित्रको थिम संग “साथि”मा स्वर, सब्द अनि संगीत अनुपम शर्माको रहेको छ|