नेपालि म्युजिक भिडियोमा मोडलिंङ्ग गर्दै आएकी चर्चित मोडेल तथा इभेन्ट कोरियोग्राफर हुन् विपना थापा । यिनै विपनाले आफैले गायको ‘तिम्रै नाउँमा यो जीवन’ बोलको गीत भिडियो सहित सार्बजनिक गरेकी छिन। यो गीतमा प्रमोद कोइरालाको शब्द / संगीत अनि राकेश गुरुङको संगीत संयोजन रहेको छ|
पछिल्लो समयका चर्चित फेसन डिजाइनर कमल मानन्धरले यो गीतको म्युजिक भिडियोमा ड्रेस डिजाइन गरेको पहिरनमा उनि देखिएकी छिन । हरि हुमागाइँको छायांकन र निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।