उत्तम थापाले कसको साथ् पयानन ?

uttamगायक उत्तम थापाको सांगीतिक यात्रा निरन्तर चलिरहेको छ| कहिले उनि आफ्नो सिर्जना अरु गायक गायिकालाई गाउन दिन्छन त कहिले आफै गाउछ्न| भर्खरै उनले नया गित “तिम्रो साथ्” भिडियो सहित सार्बजनिक गरेका छन्|

बिछोडको पीडालाई सब्दमा उतारेका छन्| आफुले धेरै मन परायको मान्छे अर्कै संग देख्दा मनमा उब्जिने भावना भयको गीतमा आफ्नै संगीत र स्वर रहेको छ| दिलिप सनमको निर्देशनमा बनेको भिडियोमा रोहिनिको उत्कृट अभिनय रहेको छ उनीलाई साथ दियका छन् समिरले|