गायक ओम रोदनको नयाँ गीत “तिम्रै काखमा” सार्बजनिक भएको छ ।सांगीतिक फाटमा आफु लाई गायनमा कुशल बनाउदै आएका गायक ओम सानै देखि गीत संगीतमा रुचि भएका एक प्रतिभाशाली गायक हुन् । प्रवासमा रहेर पनि आफुले नेपालि गीत संगीतमा सक्रीय भएर यहि क्रममा हाल सार्बजनिक भएको यिनको नयाँ गीत “तिम्रै काखमा” गायिका अन्जु पन्तले साथ् दिएकि छिन । Find More …
नेपाली गीत संगीतमा निरन्तर रुपमा लागि रहेका एक कुशल गीतकार तथा संगीतकार हुन् राज कुमार श्रेष्ठ । यिनै श्रेष्ठ द्वारा रचित “एउटा गाउँ थियो”, ““निष्ठुरी भनु भने” लगाएतका दर्जनौ गीतहरु बजारमा चर्चामा रहेका छन् ।