आजाद ढुंगानाको ‘केही खास’ (भिडियो)

आजाद ढुंगानाले नयाँ म्युजिक भिडियो ‘केही खास’ दर्शकसामु ल्याएका छन्। उनी ८ वर्षअघि साथी बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए। आजादले पहिलो एल्वम ‘७१ ग्राम बाट बिदनै देउ बरु पनि चर्चित बनेको थियो । तेस्पछि पनि उनको सांगीतिक यात्रा निरन्तर रहिरहेको छ केहि समय अगि समर्पण गित सार्बजनिक गरेका आजदले अहिले झन्डै ४ वर्षपछि ‘केही खास….’ बोलको गीत बजारमा ल्याएका हुन्। Find More …

बल बहादुर राजबंशीको नंया कोसेली

नेपालि गित संगीतमा पछिल्लो समय एक पछि अर्को गीत गर्दै दर्शक श्रोता माझमा आएका एक कुशल गायक हुन् बल बहादुर राजबंशी ।“तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु भन्ने” गीत बाट चर्चा पाउन सफल गायक राजबंशी पछिल्लो समयका एक कुशल गायकका रुपमा चिनिन्छन । यिनै गायकले आफ्नो राजबंशी भाषाको ४ ओटा एल्बम समेत सार्बजनिक गरेका छन् । गित संगीतका लागि सम्भाबनाका एक अब्बल गायक बल बहादुरको नयाँ गीत “यस पालि त बिहे गर्ने हो” सार्बजनिक भएको छ । Find More …

गायक कमल किरणको नयाँ गित “लभ पर्ला जस्तो छ”

गायक कमल किरणको नयाँ गित “लभ पर्ला जस्तो छ” सार्बजनिक भएको छ । डढेलो सर्यो किन, कोहि भन्छन अमेरिका, तल्ला घरे सन्नानिको जस्ता गीतबाट चिनिएका किरण बिगत एक दशक देखि निरन्तर रुपमा नेपालि गीत संगीतमा आबद्द हुदै आएका छन् र थुप्रै गीतहरु पनि गाएका छन् ।सबै खाले गित गाउने र केहि मात्रामा काहिँ कतै शब्द रचना तथा संगीत भर्ने गरेका कमलक यो नयाँ गीत “लभ पर्ला जस्तो छ” मा शब्द/संगीत आफ्नै रहेको छ भने राकेश सोनीको एरेन्ज रहेको छ । Find More …