गित संगीतमा तल्लिन बिशाल गौतम केही समय देखि अष्ट्रेलियामा रहदै आएका छन् । बिदेशी भुमिमा रहेर पनि नेपाली गीत संगीत प्रति लगाब भएका गौतमले पछिल्लो समय आफ्नो नयाँ गीत “नजाउ रेलिमाई” सार्बजनिक गरेका छन । सार्बजनिक गीतमा गौतमको आफ्नै शव्द रचना तथा संगीत रहेको छ भने उदय राज पौडेलको संगीत सम्योजन संगै प्रकाश केसिको मिक्सिङ मास्टरिङ रहेको छ । यसै गरि यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । Find More …