चलचित्र जय श्री राम को ट्रेलर सार्बजनिक

विप्लप उप्रेती द्वारा निर्देशित आगामी चलचित्र जय श्री राम को ट्रेलर सार्बजनिक भयको छ । समसामयिक घटनालाई बिषयबस्तु बनायियको चलचित्र जय श्री राममा अमृत ढुंगाना , बिनोद न्यौपाने , राजन खत्तिवडा , प्रमोद अग्रहरी , जेबिका कार्की , बिष्णु सापकोटा लगायतको अभिनय रहेको छ ।

https://youtu.be/gPsqv-EN8Ys

 

गायक सन्जिब कुमार पौडेलको नया “डालिको फूल”

गायक सन्जिब कुमार पौडेलको नया सांगीतिक कोशेली “डालिको फूल” सार्बजनिक भयको छ । एक पछि अर्को गित , एल्बम निकाल्दै अगि बढ्नेक्रममा सन्जिबको , तेस्रो एल्बम “अस्तित्व”मा समाबेश भयको गित सार्बजनिक भयको हो ।उक्त गीतमा गीतकार नारायण कंडेलका शब्द अनि रेखा पौडेलको संगीत रहेको छ। आमोस तामांगले संगीतासंयोजन गरेका छन्।
Find More …