बिशाल र ज्योतीको “जालिरुमाल” सार्बजनिक

करिब दुइ दशकको सांगीतिक यात्रामा संगीतकर्मी बिशाल गुरुंगले धेरै गितमा संगीत संयोजन गर्ने काम, संगीत भर्ने काम तथा गाउने काम गर्दै आयका छन्। बिसाल गुरुङको संगीत संयोजनमा गायिका अन्जु पन्थ देखि नबिन भट्टराई लगायत धेरै गायक गायिकाले गित गायका छन् । नेपाली गित संगीतमा केहि फरक गर्ने उनको कोसिश जारी छ ।

केहि समय देखि गायिका ज्योति मगरसंग उनको सहकार्य निरन्तर रहिरहेको छ। उनै चर्चित गायिका ज्योति मगरसंग बिशालको सहकार्यको निरन्तरताले नया दोहोरि गित सृजित भयको छ “जलिरुमाल” ।दुबैजना मिलिजुली सब्द संगीतमा बर्षौ देखिको सहकार्य गरि जालिरुमाल तयार परेका हुन् | Find More …