बिनय के २ को नंया गित “मायामा फसेकी म ? “

एक कुशल गायक, सङ्गीतकार, एरेन्जर रहेका बिनय के २ को स्वर तथा संगीतमा नंया गित सार्बजनिक भएको छ। गीतको बोल रहेको छ “मायामा फसे कि म ? “। सबिन लामाका शब्दलाइ बिनय आफैले संगीतबद्ध गरेका छन् भने गायनमा बिनयलाइ साथ दियकि छिन् गायिका मेलिना राईले। Find More …

दाजु बहिनीको तीज गित “दाजु बहिनी”

तीजको गित गाउने गायकहरुमा सन्जिब कुमार पौडेलको नाम पनि थपिएको छ । सुनिता थापा र सन्देश दुङ्गानाको शब्दरचना तथा रेखा पौडेलको सङ्गीतमा तयार भएको “दाजु बहिनी” बोलको तीज गित नै गायकको पहिले तीज गित हुन पुगेको छ। कमल सौरागको सङ्गीत संयोजन रहेको यो गित भिडियो सहित सार्बजनिक भएको छ। Find More …