
वर्तमान नेपालको परिस्थितिलाई उजागर गर्दै र्यापर मिस्टर डि ले नंया गित सार्बजनिक गरेका छन् “कसले भन्यो तलाई ” । आफैले लेखेर गायको गीतमा देशमा भैगयेका विसंगति माथि पर्हार गरेका छन्।

वर्तमान नेपालको परिस्थितिलाई उजागर गर्दै र्यापर मिस्टर डि ले नंया गित सार्बजनिक गरेका छन् “कसले भन्यो तलाई ” । आफैले लेखेर गायको गीतमा देशमा भैगयेका विसंगति माथि पर्हार गरेका छन्।
समाजमा बढ्दै गईरहेको बिभिन्न प्रकारका महिला हिंसाले सिंगो देशलाई रुवाईरहेको छ । साना साना बालिका देखि हजुर आमा समानका नारीहरु माथी बलात्कारका घटना समाचार बनेर दिनहुँ जसो हाम्रा कानमा ठोक्किने गर्दछन्। नारीलाई अझैपनि कठपुतलीको रुपमा नचाउन नपाउँदा निर्दोष बहिनी चेलीहरुमा हुनेगरेको बलात्कारको बिषयलाई प्रकाश शपुतले ‘बदला बरिलै’ नामक गितिभिडियो मार्फत प्रस्तुत गरेका छन् । उक्त गितमा प्रकाशको आफ्नै शब्द तथा लय रहेको छ भने गायिका देवी घर्तीको स्वर रहेको छ। संगीत संयोजन, मिश्रण लगाएतका कम श्यामश्वेत रसाइली ले गर्नुभएको छ। Find More …
भनिन्छ- नारी सृष्टि हो । नारीको सौन्दर्य नै संसारको रंग हो । रंग बिना कुनै पनि जीवन खुल्न सक्दैन तर संसारलाई रंगीन बनाउने तिनै नारीहरु माथी नै हिंसात्मक घटना घट्न पुग्दा कस्तो अवस्था होला ? सोच्दा पनि रिंगटा लाग्छ, मन भक्कानिन्छ । समाजमा बढ्दै गईरहेको भिन्न भिन्न प्रकारका महिला हिंसाले सिंगो देशलाई रुवाईरहेको छ । साना साना बालिका देखि हजुर आमा समानका नारीहरु माथी बलात्कारका घटना समाचार बनेर दिनहुँ जसो हाम्रा कानमा ठोक्किने गर्दछन्। नारीलाई अझैपनि कठपुतलीको रुपमा नचाउन नपाउँदा निर्दोष बहिनी चेलीहरुले एसिड प्रहारको सामना गर्नु परिरहेको छ । कू-संस्कार, कुरीतिले जरा गाडेको हाम्रो समाजमा छाउपडी, बोक्सी,दाइजो, बाल विवाह, बहु विवाह आदि जस्ता कैयन् कूप्रथाको शिकारमा कैयौँ नारीहरुले यातना सहनु परिरहेको छ । आफ्नै घर परिवारबाट होस् या सामाजिक रुपमा होस्- प्रतिष्ठित भनिने वर्गहरुबाटै नारी स्वतन्त्रताको खिल्लि उडाईएको आभाष हुन्छ । महिला हिंसाका यस्ता बिविध खाले समस्या न्यूनिकरण गर्दै यसको समूल नष्ट गर्न सबै सबैको आफ्नो आफ्नो क्षेत्रबाट गरिने सहयोग, भूमिका उत्तिकै महत्वपूर्ण हुन आउँछ । यसै सिलसिलामा लामो समयदेखि आफ्नो पूरै जीवन महिला दिदीबहिनीहरु प्रति गरिने हिंसात्मक घटना बिरुद्धको अभियानमा डटेर खरो रुपमा लाग्नु भएका नेपाली समाजका दुई अग्रणी समाजसेवी तथा गायिकाहरु सोमा खत्री र सबिना श्रेष्ठले हालसालै नारी चेतनामूलक गीत- “बोकी सधैँ दुनियाँमा चेतनाको भारी….”को अडियो तथा भिडियो सार्बजनिक गर्नुभएको छ । Find More …