राजेश पायल राईको शाननै बेग्लै

rajeshनेपाली सांगीतिक फाँटमा सबै भन्दा धेरै उपनाम पाउने गायक राजेश पायल राईलाइ कहिले राई इज किङ्ग त कहिले मेगा स्टार, कहिले नायक त कहिले स्टाइलिश सिङ्गर भनिन्छ | संसारमा नेपालीहरु भएका प्राय सबै ठाउँ र देशमा आफ्नो जोडदार सांगीतिक प्रस्तुति दियिसकेका यी गायक जहाँ जान्छन तहल्कै मच्चाउछन| उनले गर्ने प्राय कामहरुले पनि नया नया रेकर्ड बनाउछन चाहे त्यो अन्य भाषामा गित गाउदा होस् या एकै दिनमा सबै भन्दा धेरै गित रेकोर्ड गर्ने होस् या एकै दिनमा धेरै प्रकारका एल्बम सार्बजनिक गर्ने कुरा होस् उनि प्राय सबैकुरामा Find More …

अस्ताय थिन्ले

thinleyसेतै फुलेका लामा दाह्रि अनि त्यस्तै जुँगा, अस्तव्यस्त कपाल चाहुरिएका गाला झण्ट हेर्दा भोटमा चौरीपाल्दै गरेको जस्तो देखिने किसान एकाएक फिल्मको पर्दामा हिरो बनाईन्छ। फ्रान्सेली फिल्म निमार्ता एवम् फोटोग्राफर एरीक भ्यालीले तिब्वतबाट नेपाल छिर्दै गर्दा नुन बोक्दै गरेको चौरी धपाईरहेको भटेका थिन्ले लेन्डुप उनै एरीकको फिल्ममा नायक बनेर देखा पर्छन।थोरै फिल्ममा मात्र पनि सानदार अभिनय गरेर सबैका मन जित्न सफल उनै थिन्लेको दुर्घटनामा दुखद निधन भएको छ।
आइतवार साँझ डोल्पाको सदरमुकाम दुनैबाट आफ्नो पूख्यौली घर छिप्कातर्फ जादै गर्दा उनी सवार घोडालाई विपरित दिशाबाट आईरहेको खच्चरले धक्का Find More …

मायालाई तराजुमा जोखे गीतकार आनन्द अधिकारीले भिडियो हेर्नुस

माया प्रेम एब्स्ट्रयाक हुन् जसलाई देख्न, छुन तथा तौलन सकिदैन तेसैले आफ्नो मान्छेले कति माया गर्छौ भनेर सोध्धा ठ्याक्कै quantified उत्तर दिन सकिदैन| यस्तो मायालाइ तराजुमा तौलिने प्रयास गरेका छन् गीतकार आनन्द अधिकारीले, दुनियाको माया एकातर्फ गित मार्फत जसलाई संगीतबद्ध गरेका छन् संगीतकार आनन्द राईले भने गायक छन् बिस्व नेपालीले|

गीतकार आनन्द अधिकारी एक अध्यनशील तथा अध्यात्मिक व्यक्तित्व हुनुहुन्छ| उहाको लेखाई Find More …

कलाकारलाई card होइन car को व्यवस्था हुनुपर्छ

artistकलाकारले आफ्नो परिचय आफै बनाउछन, आफुलाई आफ्नै कलाले चिनाउछन, कसैले card दियर चिनाउनु पर्दैन| कलाकार देशका गहना हुन, उनीहरु समाजका ऐना पनि हुन् | गहना आफैमा गहन छ, गहना त्यो हो जसले आकर्षक बनाउछ, अझ सुन्दरता थप्दछ| कला छेत्रमा लाग्दैमा सबैलाई कलाकार भन्न मिल्दैन, बैस र पैसाको भरमा screen मा देखिने जातिलाई कलाकार मान्न सकिदैन| तेसैले कलाकार आफैमा सम्मानित हुन्छन, बिशिस्ट हुन्छन, सबैले हेरेर मात्र होइन बोलि सुनेर पनि चिन्ने हुन्छन| तिमीले दिने card निर शाह, करिश्मा मानन्धर, राजेश हमाल, रेखा थापा, मदन कृष्ण, हरि बंश जस्ता कलाकारलाई के काम ? न उनीहरुले फोटो खिचेर फेसबुकमा हाल्छन न आफुसंग बोकेरै हिड्न Find More …