अमेरिकामा बन्यो सरु पराजुलीको तीज गीत

14037761_1094294497332299_1876276367_oगायिका सरु पराजुली आफ्ना ३  ओटा गीति संग्रह निकाले पछि, केहि समय देखि आफ्नो परिवार संगै अमेरिकामा बस्दै आयकि छिन्| नेपालमा रहदा सरु कहिले संगीत सिक्ने, कहिले सिकाउने, गाउने , संगीत भर्ने देखि म्युजिक कम्पनि चलाउने सम्मका सांगीतिक क्रियाकलापमा सक्रिय थियिन| पारिवारिक परिबन्दले गर्दा पनि अमेरिका आयपछी सांगीतिक रफ्तार कम भयको थियो तर सहयोगी मात्र नभई गीतकार श्रीमान भयकाले उनलाई सांगीतिक निरन्तरता दिनका लागि सहज हुन थालेको छ| Find More …

मन राम्रो भयको को खोजिन प्राश्ना शाक्यले ?

pathibharaछोरि फेसबुकमा झुम्मीयको देखेर पाथीभरा माई अनि मनकामना मातासंग प्राथाना गर्दै आफ्ना आफन्तहरु संग संगै गुनासो गर्दै बिलौना गर्दै गर्दा छोरिले पनि आमा लाई सम्झाउदै गरेकी हुन्छिन । पहिले नै छोरिले आफ्नो प्रेमी लाई घरमा बोलाई सकेकि हुन्छिन । ज्वाई बन्ने पनि घरमा ठयाक्कै कुराकानी भएको बेलामा आउछन र केटा लाई देख्न बित्तिकै आमा रिसाउछिन र बहिर जान्छिन पछि आमा लाई फकाउदै सम्झाउदै फकाउदै केटा र केटीले फ़काउछन छन । यहि फकाउनेमा हुन्छन् चर्चित गायक रामचन्द्र काफ्ले अनि गायिका प्राश्ना शाक्य हुन्छन ।राम चन्द्रले गायिका प्राश्ना लाई घरमा माग्न आएका हुन्छन् तर यो वास्तविक जीवनमा नभई यस्तै परिवारिक कथा बस्तुमा तयार पारिएको हुन्छ सुजाता बस्नेत केसिको नंया गित पाथीभरा माई को म्युजिक भिडियोमा हुन्छ ।
Find More …

यो तीजमा फरक गित गाउदै डेनी

Screenshot (10)केहि बर्ष देखि देसको समासामयिक बिषयबस्तुलाई पनि तिजको गीतमा गाउन थालिएको छ । नारीको बेदनामात्र नभएर अहिलेका तीजका गीतमा देसका बिकसितघटनाक्रम र सरकारका काम कारबाही र योजनालाई पनि समेटिन सामान्य भैसकेको छ । के.पि ओलीको नेतृत्वमा गठन भएका सरकारले पेस गरेका ग्याँसकोपाइपलाइन, रेल, हावा बाट बिजुली, पानी जहाजका योजना सुनेर मख्ख परेको भावमा डेनी रेग्मीले यसपालीको तीज गीत बजारमा ल्याएकी छिन । Find More …

तहल्का पिटदै प्रमोद खरेलको नया गीत ” चल बतास चल”

chal batas videoनेपाली गित संगीतका पारखीलाई कहिले गजल त कहिले आधुनिक अनि कहिले डानसिङ्ग गित ल्यायर हंगामा मच्चाउने गायक प्रमोद खरेल अहिले करिब एक महिना लामो अमेरिका तथा क्यानाडाका सांगीतिक कार्यक्रममा व्यस्त छन्| एका तिर स्टेजबाट मनोरंजन दियिरहेका छन् भने अर्का तिर नाचौ नाचौ लाग्ने गित सार्बजनिक गरेर मनोरंजन दियिरहेका छन्| एक हप्ता अगाडी अडियो अनि ३ दिन अगि मात्र भिडियो सहित सार्बजनिक भयको उनको पछिल्लो गित/गजल ” चल बतास चल”ले तहल्का मच्चाउदै छ|यति छोटो समयमानै आधा लाख भन्दा धेरै भिउज पाइसकेको गीतको चर्चा बढने क्रममा छ| उनले गाउदा यो गीतलाई ओनस मोर भन्ने डिमाण्ड आउछ| Find More …