नं १ गायक झुम्कावालीले उडाउने भय बतास

chal bataasप्रस्तोता समाजको ऐतिहासिक रोयल्टी वितरण कार्यक्रममा सबैभन्दा धेरै रोयल्टी पायका, रोयल्टीको हिसाबले नम्बर एक गायक प्रमोद खरेल अनि गजलकार तथा गीतकार सितल कादम्बिनीको सहकार्य पछिल्लो “झुम्कावाली”मा आउदा निकै आकाशियको थियो| डिजिटल मिडियामा सबैभन्दा बडी माग भयका गायकको रुपमा चिनिने गायक प्रमोदको संगीतकार अर्जुन पोखरेलसंगको सहकार्य पनि निकै फलदायी देखिन्छ| यी सर्जकहरुलाइ झुम्कावालीले दियको उचाई बचाइराख्ने बहुपर्तिक्षित नया गित आयको छ ” चल बतास चल”| Find More …

“सफर”को ट्रेलर आयो

13595897_861797933963988_1630137707_nयुवाहरुले जिन्दगीलाई हेर्ने फरक दृस्टिकोण, ती युवाको विदेशी जीवनशैलीप्रतिको क्रेज, युवावस्था र प्रेम सबैको सेरोफेरोमा आधारित चलचित्र “सफर”को ट्रेलर सार्वजानिक गरिएको छ| बरिस्ठ निर्देशक नारायण पुरी उपस्थितमा, अमेरिकाको डलासमा विशेष कार्यक्रम आयोजना गरी ट्रेलर सार्वजानिक गरिएको हो | फिल्म ‘सफर’ युवा फिल्म्सको ब्यानरमा तयार भयको छ|   Find More …

लक्ष्मी मल्लको तिजको योजना के के छन् त ? सुन्नुहोस, हेर्नुहोस अनि नाच्नुहोस

बजारमा अनेक थरिका तीज गीत आयका छन्| तीजको अवसर पारेर केहि चर्चा कमाउने केहि भिवर्स बडायर पैसा कमाउने खालका गित धेरै सुन्न पाइन्छ| तर नेपाली कला संस्कृति जोगाउने साच्चै तीज गितहरु कमै आउन थालेको महसुस हुने बेलामा संगीतकार तथा गीतकार श्रीकृष्ण बम मल्लले नया तीज गित तयार पारे “ननाचे बोर हुन्छ (सेल्फी २)” अनि गायिन उनकै धर्म पत्नी लक्ष्मी मल्लले| गत बर्ष सेल्फी बोलको गित चर्चित बनायक यी जोडीले यो बर्ष पनि धुम मच्चाउने पक्का पक्कि जस्तो छ| Find More …