आजाद ढुंगानाले नयाँ म्युजिक भिडियो ‘केही खास’ दर्शकसामु ल्याएका छन्। उनी ८ वर्षअघि साथी बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए। आजादले पहिलो एल्वम ‘७१ ग्राम बाट बिदनै देउ बरु पनि चर्चित बनेको थियो । तेस्पछि पनि उनको सांगीतिक यात्रा निरन्तर रहिरहेको छ केहि समय अगि समर्पण गित सार्बजनिक गरेका आजदले अहिले झन्डै ४ वर्षपछि ‘केही खास….’ बोलको गीत बजारमा ल्याएका हुन्। Find More …