सुगम पोखरेलको “तिमि मेरो जिन्दगि” सार्वजनिक

नँया बर्षमा नँया सुरुवातको अवसर पारेर सुगम पोखरेलको नँया गीत “तिमि मेरो जिन्दगि” सार्वजनिक भएको छ ।बि. सं २०७४ भरि नै नेपाल सङ्गीतप्रेमीहरुले सुगम पोखरेलको रोमान्टिक गीतहरु सुनीरहे । “तिमि रोएको पल”, “भन्छु आज” र “ए मेरो हजुर २”को “कसम हो कसम” बोलको गीत त श्रोताहरुले अत्याधिक नै रुचाए ।

राजन तिमल्सिनाको उत्कृष्ट कम्पोज रहेको यो गीतमा सैलेन्द्र प्रधानको एरेन्ज सुन्न सकिनेछ । गीतमा शब्द भने “rs2” को हो । Find More …