गायक सन्जिब कुमार पौडेलको नया सांगीतिक कोशेली “डालिको फूल” सार्बजनिक भयको छ । एक पछि अर्को गित , एल्बम निकाल्दै अगि बढ्नेक्रममा सन्जिबको , तेस्रो एल्बम “अस्तित्व”मा समाबेश भयको गित सार्बजनिक भयको हो ।उक्त गीतमा गीतकार नारायण कंडेलका शब्द अनि रेखा पौडेलको संगीत रहेको छ। आमोस तामांगले संगीतासंयोजन गरेका छन्।
Find More …