गायक हेमन्त रानाले अर्को सांगीतिक कोसेली ल्यायका छन् । ‘साईली’को अपार सफलता पछि सोहि नामबाट चलचित्र नै निर्माणमा गरे।
। चलचित्र चलिसकेपछि , हेमन्तले “माया बस्यो” गित भिडियो सहित सार्बजनिक गरेका छन् । गायक रानाले आफ्नै शब्द र संगीतमा उक्त गीत सार्वजनिक गरेका हुन् ।लोक स्वादमा कय्ची कम्पोजिसन गरेका छन। गीतमा चर्चित संगीतकर्मी विशाल पौडेलको संगीत संयोजन रहेको छ । Find More …