एउटा फरक प्रयाश “गहिराइ”

हरेक कलाकार चाहन्छन कि आफ्ना श्रोता दर्शकका लागि केहि फरक स्वाद पस्कु तर कति कुरा चाहेर पनि पुरा भैरहेका हुदैनन् । कति कुरा मौका संजोगले सोचे भन्दा अगि नै पुरा हुन्छन ।केहि समयको प्रयाश पछि एउटा सन्जोग जुरेको छ नया संगीत सिर्जना गर्ने । चलेको चलनलाई भन्दा मनको जलन प्रस्तुत गर्ने गीतकारका रुपमा परिचित गीतकार मनिष बशिष्ठ को रचना , रिदम कंडेलको संगीत अनि प्रमोद खरेलको स्वरमा एउटा फरक गित “गहिराइ” सार्बजनिक भयको छ। Find More …